Kingswood Surgery

Carfax Medical Centre

Flu vaccine

To help protect your immune system this winter, you can get the COVID and flu vaccines, if you are:

  • Over 65
  • or 65 by 31st March 2024
  • Have a health condition that affects your immune system
  • Live with someone immunosuppressed.

3 ways to ask for the vaccines:

  • ask at the reception
  • call on 01793 534699 or 01793 541 655
  • or use the link on the text, sent to your mobile number.

कोभिड र फ्लू खोप
यस जाडोमा तपाईंको प्रतिरक्षा प्रणाली बचाउन मद्दत गर्नको लागि तपाईंले प्राप्त गर्न सक्नुहुन्छ कोभिड र फ्लू खोप,
यदि तपाईं:
६५ वर्षभन्दा माथिको उमेर हुनुहुन्छ भने
३१ मार्च २०२४ सम्म ६५ वर्षको उमेर पुग्नुहुन्छ भने
तपाईंको प्रतिरक्षा प्रणालीलाई असर गर्ने स्वास्थ्य अवस्था छ भने
कम प्रतिरक्षा प्रणाली भएको व्यक्तिसँग बस्नुहुन्छ भने
कृपया तपाईंको कोभिड र फ्लू खोप बुक गर्न ०१७९३ ५३४६९९ वा ०१७९३ ५४१ ६५५ मा कल गर्नुहोस् वा बिहान ९.१५ बजे बाट १२.१५ बजे दिउँसो सम्म ब्रोड गिृन सामुदायिक केन्द्रमा आउनुहोस् वा तपाईंको मोबाइल नम्बरमा पठाइएको लिङ्क प्प्रयोग गरेर बुक गर्नुहोस्।

Get winter strong

Date published: 8th December, 2023
Date last updated: 15th December, 2023